Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
जिव्रो

शिक्षा बाहेक अरु मन्त्रालयमा नहुने कुरा के हो ?

शुक्रबार, २१ साउन २०७३

Nagendraraj Paudel

शिक्षा सेवाका कामविहिन उपसचिवसमेत गन्दा निजामती सेवामा १ लाख १८ हजार ५७६ दरबन्दी छ ।यी मध्ये जिल्लातहमा समान स्तरको पहुँचवाला व्यक्ति हाकिम र पहुँच नभाको समकक्षी उसैको सहायक भएको रेकर्ड शिक्षामा बाहेक अरू मन्त्रालय,नियाेग र अायोगमा देखिदैन । यसर्थ हिजको क्याविनेटले सुझाव मागेकोमा मन्त्रालयगत रूपमा शिक्षाकाले यो खारेज भैसकेकाे राजा र रैति झल्काउने सिष्टम खारेज गरी अो एण्ड एम का लागि अनुरोध गर्ने कि ??

प्रतिक्रिया