Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
जिव्रो

प्रधानमन्त्री, शिक्षा मन्त्री र भीसी चितवनकै तर शैक्षिक समस्या उस्तै

शुक्रबार, २४ भदौ २०७३

Ramesh Kumar Paudel

चितवनकै र अझ रामपुरमै पढेका पुकदा प्रधानमन्त्री, चितवनकै धनिराम शिक्षामन्त्री र चितवनकैै खनिया टियू भिसी भएका बेलामा पनि कृषि तथा वन विश्व विद्यालयकाे समस्या नहट्ने संकेत देखियाे । क्यान्सर अस्पताल छिन्नभिन्न भएझै राष्ट्रिय स्तरकाे अर्काे संरचना अब याे कृषि विश्वविद्यालयमा पनि धमिरा फैलने खतरा बढेर गयाे । अहिले चितवन केन्द्रित कुनै मेगा प्राेजेक्ट छैन । भएका राष्ट्रिय संरचनाहरू पनि जाेगाउने क्षमता रहेन । चितवन प्लटिङका लागि मात्रै भयाे । निकुञ्ज र बरण्डाभार जंगल मासेर प्लटिङ गराै भन्ने लहर चल्न मात्रै बाँकी छ अब ।

प्रतिक्रिया