Edukhabar
विहीबार, १३ बैशाख २०८१
जिव्रो

अस्थाई शिक्षक अयोग्य नै हो भने बिदा गर्न किन ढिला ?

सोमबार, ०३ असोज २०७३

Sitaram Ghimire

“गुणस्तर शिक्षाका लागि अस्थायी शिक्षकलाई बिदा गरेर नयां योग्य शिक्षक“ यो वाक्यांस अत्यन्त निम्न स्तरको छ । आयोग पास गर्ने धेरै योग्य हुन्छन् तर सबै योग्य हुंदैनन् भन्ने कुरा पनि बुझ्न जरुरी छ । फेरी अस्थाई अध्यापनमा अयोग्य नै हो भन्ने ठहर हो भने सुबिधा सहित बिदा गर्न किन ढिला ? नयाँ आउने शिक्षकलाई पर्खंदासम्म त शिक्षाको गुणस्तर त निकै तल झर्छ नि होइन र ! त्यसैले आफ्नो जीवनको मुख्य समय शिक्षामा नै बिताएका शिक्षकलाई अपमानजनक शब्दको प्रसोग नहोस् !

यो खबरमा आएको प्रतिकृया  : अस्थायी शिक्षकका लागि तोकिएको म्यादको विरोध, विभागको अर्को परिपत्र

प्रतिक्रिया