Edukhabar
आइतबार, २४ साउन २०८३
जिव्रो

कक्षा ११को ग्रेडिंगमा नतीजा देखावटीमात्र

मंगलबार, ०२ माघ २०७४

कक्षा ११को ग्रेडिंगमा नतीजा देखावटीमात्र हो, हामीले कापी जाँचेका हौं,परम्परागत बार्षिक परीक्षा नै लिएर सय पूर्णाङ्कमा प्राप्त गरेको प्राप्तांकलाई ग्रेडमा बदलिएकोमात्र हो,बाहिर ग्रेडिंग देखायो तर भित्र कुनै तात्विक भिन्नता छैन, यही किसिमको देखावटी आधुनिकता नै मुलुकको ठूलो रोग हो !

प्रतिक्रिया