Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

ईसीडिका स्वयंसेवक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि

शनिबार, १५ जेठ २०७८

काठमाडौं - प्रारम्भिक बाल विकासका स्वयंसेवक र विद्यालय कर्मचारीलाई न्यूनतम मासिक पारिश्रमिक १५ हजार पुर्याउने घोषणा गरेको छ । नेपाल सरकाले हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिकमा वृद्धि गरी रु ८ हजार पर्याएको पौडेलले घोषणा गरे । न्यूनतम पारिश्रमिक भन्दा कम हुन आउने रकम सम्बन्धि पालिकाले व्यहोर्नु पर्ने हुन्छ । यसका लागि ५ अर्ब ५५ करोड विनियोजन गरेको पौडेलले बताए । 

अनिवार्य र निशुल्क शिक्षाको प्रत्याभूति, शिक्षकको दरबन्दी मिलान जता साविकका कार्यक्रम बजेटका निरन्तर छन् ।

आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट सम्बन्धि यी खबर पढ्नुहोस् :

राष्ट्रपति शैक्षिक कार्यक्रमको बजेट वृद्धि, वैकल्पिक सिकाइका लागि १ अर्ब २० करोड

बजेटका शिक्षा : विद्यार्थीलाई ल्यापटप किन्न कर्जा, नि:शुल्क सीमकार्ड

प्रतिक्रिया