काठमाडौं - निजी विद्यालयहरुको सहभागितामा सामुदायिक विद्यालय सुधार गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख विषय र नेपाल शिक्षक महासंघको अगुवाईमा काठमाडौमा जारी २९ दिने सडक प्रदर्शन अन्त्यको सहमती गत साताका मुख्य शैक्षिक विषय हुन् । यीनै विषयमा केन्द्रित छ यो भिडियो टिप्पणी :
गत साताका शिक्षा सम्बन्धि खबरको विस्तृत विवरण पढ्नुहोस् : शिक्षक आन्दोलनको पटाक्षेप र शिक्षामा निजीको दबदबा
यस अघिका साताका सामग्री एकै ठाउँबाट पढ्नुहोस् : शिक्षामा गत साता
प्रतिक्रिया