Edukhabar
शनिबार, १२ साउन २०८१
जिव्रो

जग खनेर गजुर जोड्ने शिक्षा नीति

शनिबार, १८ असार २०७३

Eswarraj Kaushik

आईएनजीओको अधिकारमुखी डलरको व्यवसाय, जग खनेर गजुर जोड्ने शिक्षा नीति, विषय शिक्षकको ब्यबस्थानै नगरी लादिएका विषयको शिक्षण, बिग्रिए पछि अर्काको टाउकामा दोष खन्याएर आफु पन्छिन खोज्ने कूप्रवृत्ति, शिक्षक शिक्षणमा भन्दा राजिनीतिक समूहप्रति बफादार, शैक्षिक आर्थिक सामाजिक अबस्था कमजोर रहेका अभिभावकहरुको बाहुल्यता, जागिरमुखी प्रशासन पूर्ब तयारी बिनै नयाँ नयाँ शिक्षण प्रक्रियाको सञ्चालन आदिको परिणाम हो - विद्यार्थीको सिकाई कमजोर ।

- प्रकाशित खबरमा फेसबुक मार्फत प्राप्त प्रतिकृया 

प्रतिक्रिया