Edukhabar
मंगलबार, ११ बैशाख २०८१
जिव्रो

शिक्षकलाई पढाए वापत ट्युसन फी !

सोमबार, १० साउन २०७३

Shiva Ram Bohaju

जहाँ सम्म १७ थरीका शिक्षक हुन्छन् सब भन्दा 'पावरफुल' स्थायीले फुर्ति गरिहाल्छ र भन्छ - सरकारी स्थायी कर्मचारीले त हाजिर गरे बापत तलब, र काम गरे बापत सेवाग्राहीसंग शुल्क, ज्याला, टिप्स, खाजा खर्च, घुस, बोनस पाउँछन् भने हामी स्थायी शिक्षक पनि हजारौं माझ आयोग पास गरेर आएको । तसर्थ हामीले पनि पढाए बापत ट्युशन फी पाउनु पर्छ, नत्र किन पढाउने ? तलब मात्र पाउने भए हाजिर गरे पुगिहाल्यो नि ।

प्रतिक्रिया