Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
जिव्रो

म त अझ पनि भन्छु कि सिंहदरबार होइन पढ्ने सामग्री, घेराउ गर

मंगलबार, ०९ कार्तिक २०७३

म त अझ पनि भन्छु कि सिंहदरबार होइन पढ्ने सामग्री, घेराउ गर । आन्तरिक आयोगको तयारी गर । तर मित्रहरूको बुद्धि पलाउदैन, भन्छन् मागेर, खोसेर, चोरेर, झगडेर, जबर्जस्ति गरेर, ताण्डव मच्चाएर, कब्जा गरेर हिजो खाए जस्तै सजिलै सित्तैमा पाइन्छ भने काम गरेर किन खाने ? अझ तर्क गर्छन कि हिजोका ले सित्तैमा खाए हामी किन काम गरेर खाने ? हिजो एक्लो हुँदा त सित्तैमा खान पायौं आज त समूह नै बनाइ सक्यौ, अब त मिलिजुली खाउला पो भन्न थाले ।।

प्रतिक्रिया