Edukhabar
मंगलबार, ११ बैशाख २०८१
विदेशमा शिक्षा

संसदद्वारा नयाँ शैक्षिक संस्थाहरू स्थापना गर्ने कानून अनुमोदन

शुक्रबार, १२ जेठ २०७४

काठमाडौं– माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीलाई व्यावहारिक र व्यावसायिक पाठ्यक्रम प्रदान गर्न भन्दै संसदले नयाँ शैक्षिक संस्थाहरू स्थापना गर्ने कानुन अनुमोदन गरेको छ । विद्यालयहरुमा विषय विशेषज्ञहरुको संख्या बढाउनका जापानी संसदले नयाँ पाठ्यक्रम बनाउने निर्णय सहित उक्त कानून पारित गरेको हो । जापानको प्रतिनिधिसभा र तल्लो सदनले भने उक्त विधेयक मे महिनाको पहिलो हप्तामै अनुमोदित गरेका थिए ।
विद्यालय व्यवस्थापन संशोधन ऐन अन्तर्गत रहेको उक्त संशोधित कानुनलाई सरकारले २०१९ को अप्रिल सम्ममा पाठ्यक्रम तयार पार्नेछ । यसले जापानको उच्च शिक्षामा परिवर्तन ल्याउने विश्वास जापानका शिक्षाकर्मीहरुले लिएका छन् । 

 

 

प्रतिक्रिया