Edukhabar
विहीबार, १८ बैशाख २०८२
शिक्षामा गत साता

शिक्षक आन्दोलनका असर र शिक्षामन्त्रीको राजीनामा ! [ भिडियो टिप्पणी ]

शिक्षकको तर्फबाट हेर्दा एउटा बटमलाइन भनेको यतिबेला सहमति गरिएका विषयहरु कार्यान्वयन गरिने सुनिश्चितता हो । सम्झौताका अन्तर्य त आफ्नै ठाउँमा छन् । व्यवस्थापन गर्ने संवैधानिक जिम्मेवारी पाएका स्थानीय सरकारहरुले एक छिन दलको दासत्व छाडेर सामूहिक रुपमा स्वतन्त्र र विवेकपूर्ण निर्णय गरे भने जस्तोसुकै निर्णय पनि कार्यान्वयन हुन गाह्रो छ । यसर्थ शिक्षकहरुले उनीहरुलाई पनि रोहवरमा राख्नु वाञ्छनीय हुन्छ ।

बुधबार, १७ बैशाख २०८२

काठमाडौं - शिक्षक सडक प्रदर्शनका कारण विद्यालय शिक्षामा परेको असर र यही बिचमा शिक्षा मन्त्रीको राजीनामाका विषयले गत साताका सञ्चार माध्यम भरिए ।  आन्दोलनले सार्वजनिक विद्यालय बन्द हुँदा निजी विद्यालयलाई विद्यार्थी तान्ने मौका जुरेको। विद्यार्थीको पढाई बिग्रने डरले अभिभावकले निजी विद्यालयमा भर्ना गर्न थालेको, निजी विद्यालयका सञ्चालक घरघरै पुगेर सार्वजनिक विद्यालयमा पढ्दै आएका बालबालिकालाई आफ्ना विद्यालयमा भर्ना गर्न दबाब बनाएको जस्ता समाचार छन् । 

यस पटकको स्तम्भ शिक्षक आन्दोलनका असर र शिक्षामन्त्रीको राजीनामाकै वरीपरी केन्द्रित छ : 

विस्तृत सामग्रीका लागि क्लिक गर्नुहोस् : शिक्षक आन्दोलनका असर र शिक्षामन्त्रीको राजीनामा !

यस अघिका साताका सामग्री पढ्नका लागि क्लिक गर्नुहोस् : शिक्षामा गत साता 

प्रतिक्रिया