Edukhabar
मंगलबार, ३० बैशाख २०८२
शिक्षामा गत साता

चर्चामा सामुदायिक विद्यालय (भिडियो टिप्पणी)

सरकारको नीति तथा कार्यक्रममा उल्लेख विषय र विद्यार्थीको चाप बढी भएका सार्वजनिक विद्यालयको चर्चा गत साताका मुख्य शैक्षिक समाचार, यीनै दुई विषय केन्द्रित भिडियो टिप्पणी

मंगलबार, ३० बैशाख २०८२

काठमाडौं - सरकारको नीति तथा कार्यक्रममा उल्लेख विषय र विद्यार्थीको चाप बढी भएका सार्वजनिक विद्यालयको चर्चा गत साताका मुख्य शैक्षिक समाचार हुन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न निजीलाई जिम्मा दिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख विषय माथिको विरोध गत साता पनि जारी रहेको छ । 

विद्यार्थीको चाप बढी भएका सार्वजनिक विद्यालयको चर्चा गत साताको शैक्षिक समाचारमा प्राथमिकता साथ आएको अर्को विषय हो । यीनै दुई विषय केन्द्रित भिडियो टिप्पणी :


गत साताका शिक्षाका विस्तृत सामग्री पढ्नुहोस् : निजी–सामुदायिक सहकार्य : अस्वीकार्य

प्रतिक्रिया