Edukhabar
शुक्रबार, ३० जेठ २०८२
शिक्षामा गत साता

सत्ता अराजकताको राज [भिडियो टिप्पणी]

जतिसुकै गलत काम गरे पनि हरेक खत माफ गर्ने माउ पार्टिका नेताहरुको छत्रछायाँमा निर्धक्क घुमिरहेका विद्यार्थी नेताहरुका यस्ता अराजक शैलीले विश्वविद्यालयको शैक्षिक एवं प्राज्ञिक वातावरण मात्रै हैन अन्ततः समग्र मुलुककै शैक्षिक क्षेत्रलाई धुलिसात पार्नेमा शंका छैन ।

बुधबार, २८ जेठ २०८२

काठमाडौं - त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी नेताहरुले गरेको तोडफोड र विश्वविद्यालयले खोलेको विज्ञापनका विषय गत साताका सञ्चार माध्यममा प्राथमिकता पाएका विषय हुन् । यस पटक हामीले सोही विषय केन्द्रित टिप्पणी गरेका छौं । 

गत साताका शिक्षा समाचार विस्तृतमा पढ्न चाहनु हुन्छ भने क्लिक गर्नुहोस् : शिक्षामा गत साता 

प्रतिक्रिया