Edukhabar
मंगलबार, ०३ असार २०८२
शिक्षामा गत साता

संसदको अधिकारमा हस्तक्षेप ! [एक भिडियो टिप्पणी]

संसदमा छलफलमा रहेको शिक्षा विधेयकमा संशोधनका बुँदा शिक्षा मन्त्रालयले शिक्षक महासंघको दबाबमा निर्क्यौल गर्नु संसद र सांसदको सार्वभौम अधिकारको हनन् हो ।

मंगलबार, ०३ असार २०८२

काठमाडौं - साप्ताहिक शैक्षिक गतिविधि र त्यसमाथिको समीक्षा एवं टिप्पणीको यो अंक शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदन माथि शिक्षा मन्त्रालयको धारणा केन्द्रित छ । साथमा विद्यार्थीको शुल्कबाट सरकारी खर्चको जोहो गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डको शैलीका बारेमा पनि चर्चा गरिएको छ । 

गत साताका शैक्षिक समाचार विस्तृतमा पढ्न चाहनु हुन्छ भने : संसदको अधिकारमा हस्तक्षेप !

अघिल्ला साताका सामग्री : शिक्षामा गत साता 

प्रतिक्रिया