Edukhabar
मंगलबार, ११ बैशाख २०८१
जिव्रो

शिक्षक अन्तर्वार्तामा यस्ता प्रश्न सोधिए !

शुक्रबार, ०८ असोज २०७२
Keshav RupakhetiKeshav Rupakheti

आजको अन्तर्वार्तामा मलाई सोधिएका प्रश्नहरु :-

१. परिचय

२. कक्षा १मा भर्ना भएको धेरै वालवालिका कक्षा १० मा नपुग्ने कारण र खास जिम्मेवार को हो ?

३. ग्रामीण विकासका उपायहरु के के हुन् ?

४. cas भनेको के हो ?

५. शैक्षिक दक्षता भनेको के हो ?

६. कक्षाकोठा व्यवस्थापन भनेको के हो ?

७. प्रा वि तहको लागि उपयूक्त शिक्षण विधि कुन हो ?

८. तपाईंले कस्ताकस्ता स्थानीय शैक्षिक सामग्रीको प्रयोग गर्नुहुन्छ ?

९. लेटर ग्रेडिङ प्रणाली को विशेषता र एक फाइदा के हो?

१०. TPD को पूरा रुप के हो ?

११. ncedको website भन्नुहोस् ।

प्रतिक्रिया