Edukhabar
शनिबार, १५ बैशाख २०८१
जिव्रो

शिक्षकहरुकाे बढुवा हुने सम्भावना ज्यादै कम

मंगलबार, २० भदौ २०७४

Rudra Thapa को प्रोफाइल तस्वीर

Rudra Thapa  इमानदार, कर्तव्यनिष्ठ र लगनशील शिक्षकहरुकाे बढुवा हुने सम्भावना ज्यादै कम छ । नपढाउने, जिशिका मात्र धाउने , दलका झाेले शिक्षकहरु हुदाहुदै सुदुर वस्तीमा ज्ञानकाे ज्याेति छर्ने शिक्षकहरु कसरी बढुवा हुनु ? नाेकरी ४० वर्ष भए पनि बढुवा नहुन सक्छ ?

 

प्रतिक्रिया