Edukhabar
शनिबार, १५ बैशाख २०८१
जिव्रो

बिचरा शिक्षक साथीहरू दशै मनाउन घर जाने भाडा छैन

शनिबार, ३१ भदौ २०७४
मणिराम घिमिरे काश्यप को प्रोफाइल तस्वीर
मणिराम घिमिरे काश्यप कर्मचारीले श्रावण भाद्र आश्विन अनि चाडपर्व खर्च खाइ सकेका होलान् । बिचरा शिक्षक साथीहरू दशै मनाउन घर जाने भाडा छैन । अनि देशका राष्ट्रसेवक कर्मचारी निजामती मात्रै हुन् ? शिक्षक भने राष्ट्र सेवक कर्मचारी का छोराछोरी को भविस्य बनाउने गोठाला मात्रै ।सरकार शिक्षकलाई पनि देशको राष्ट्र सेवक भन्दा फरक नसोचि समान ब्यबहार गर।

 

 

प्रतिक्रिया