Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

भाषा दिवस मनाउने घोषणा

मंगलबार, १२ बैशाख २०७४

काठमाडौं १२ बैशाख/ नेपाली भाष अभियान अन्तराष्ट्रिय सञ्जालले चैत २ लाई भाषा दिवस मनाउने घोषणा गरेको छ । केही बर्षयता खस (नेपाली) भाषाको मानक परम्परा बिगारिएपछि शिक्षा मन्त्रालयले पुन सच्याइएको निर्णय गरेको उक्त दिनलाई दिवसकै रुपमा मनाउने निर्णय गरेको हो ।

मन्त्रालयले गत २०७३ चैत २९ गते उक्त निर्णय बदर गरी परम्परागत रुपमा चलिआएको मानक वर्णविन्यास तथा हिज्जे प्रयोग गर्ने, गराउने निर्णय गरेको थियो ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया