Edukhabar
आइतबार, ०४ जेठ २०८२
गतिविधि

शिक्षक प्रतिष्पर्धा सत प्रतिशत खुला [उपसमितिको प्रतिवेदन सहित]

माध्यमिक र विषयगत शिक्षकमा पनि तृतीय श्रेणी ८० प्रतिशत खुला र २० प्रतिशत आन्तरिक

आइतबार, ०४ जेठ २०८२

काठमाडौं - शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको उपसमितिले आधारभूत तहको कक्षागत तथा विषयत शिक्षकमा सत प्रतिशतसम्म खुला प्रतिष्पर्धाबाट शिक्षक छनोट गर्ने गरी कानुन बनाउन प्रतिवेदन तयार गरेको छ । 

आधारभूत तृतीय श्रेणी सत प्रतिशत खुला गर्ने, द्दितीय २० प्रतिशत आन्तरिक र ८० प्रतिशत आवधिक, प्रथम श्रेणीमा १० प्रतिशत आन्तरिक र ९० प्रतिशत आवधिक गर्न सुझाव दिईएको छ । त्यस्तै माध्यमिक र विषयगत शिक्षकमा पनि तृतीय श्रेणी ८० प्रतिशत खुला र २० प्रतिशत आन्तरिक, द्धितीयमा २० प्रतिशत आन्तरिक, ८० प्रतिशत आवधिक, प्रथम श्रेणीमा १० प्रतिशत आन्तरिक र ९० प्रतिशत आवधिकबाट छनोट गर्न उपसमितिको सुझाव छ ।

उपसमितका संयोजक छविलाल विश्वकर्माले समिति सभापति अम्मर बहादुर थापालाई आईतबार बुझाएको उक्त प्रतिवेदन 

 

प्रतिक्रिया