खबर/फिचर

सबै पढ्नुहोस

वैकल्पिक माध्यमबाट प्रशिक्षण : अतिरिक्त शुल्क लिन नपाउने

भक्तपुर - अतिरिक्त शुल्क लिन नपाउने गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिईभिटिले वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालन कार्यविधि निर्माण गरेको छ । कोरोना भाईरस कोभिड १९ को सक्रमण जोखिमका कारण शिक्षालयको नियमित प्रशिक्षण कार्य अवरुद्ध रहे पनि प्रशिक्षण सञ्चालन गर्न जरुरी रहेको निष्कर्ष उक्त कार्यविधि निर्माण गरिएको सिटिईभिटिले जनाएको छ ।  आचारसंहिता वैकल्पिक प्रणालीको माध्यमब.....

video audio

अन्तैवाट

सबै पढ्नुहोस

सरकारको निर्णयलाई चुनौती दिँदै परीक्षा सञ्चालन, घरघरमा पुर्‍याइयोे एसईई दिने परीक्षार्थी

सरकारको निर्णयलाई चुनौती दिँदै परीक्षा सञ्चालन, घरघरमा पुर्‍याइयोे एसईई दिने परीक्षार्थी

काठमाडौं ७ चैत / कोरोना भाइरसको सम्भावित संक्रमणबाट हुने जोखिमबाट बच्न पूर्व सतर्कताका लागि सरकारले बिहीबारबाट एसईईसमेत स्थगन गरी सम्पूर्ण विद्यालय, विश्वविद्यालयलगायत बन्द गर्ने निर्णय गरेको थियो। तर, एकीकृत विद्यालयस्तरीय परीक्षा समिति दोलखाले विद्यार्थी बोलाई परीक्षा सञ्चालन गरेको छ।  अन्नपूर्ण पोष्टमा रवीन्द्र गौतमले दोलखामा बन्द भएनन् विद्यालय शिर्षकमा लेखिएको खबर अनुसार सरकारको निर्.....Read More

विचार / बिमर्श

सबै पढ्नुहोस

शिक्षक व्यवस्थापन र तदर्थवाद

शिक्षक व्यवस्थापन र तदर्थवाद

कोरोना भाईरस कोभिड १९ को माहामारीको जोखिम कम गर्न भन्दै  लकडाउन भएको  ४ महिना भईसक्यो । समाजको सबै क्षेत्र यतिखेर अन्योलको अवस्थामा छन् । महामारीको अन्त्य कहिले हुन्छ भन्ने यकिन गर्न नसकिए प.....

शिक्षा बजेटको प्रवृत्ति : कार्यान्वयन सही छ त ?

शिक्षा बजेटको प्रवृत्ति : कार्यान्वयन सही छ त ?

आगामी बर्षका लागि केही स्थानीय सरकार बाहेक तीनै तहका सरकारले बजेट तय गरिसकेका छन् । सामाजिक विकास र परिवर्तनको महत्वपूर्ण क्षेत्र भएकाले शिक्षा बजेटको विषय प्राथमिकतामा पर्नु आवश्यक भए पनि राज्यको प्र.....

आंशिकको पीडा निरन्तर

आंशिकको पीडा निरन्तर

नयाँ पुस्ता निर्माण गर्ने मुख्य जिम्मेवारीमा रहेको वर्ग हो शिक्षक, प्राध्यापक । उनीहरुको विद्धताले नै देशका लागि आवश्यक योग्य जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । अर्थात् देशको जन.....

विदेशमा शिक्षा

सबै पढ्नुहोस

शैक्षिक परामर्श क्षेत्रमा सहुलियत कर्जाको माग, विद्यार्थीले प्रयोग गर्न नपाएको ऋणको व्याज मिनाहा गर्नु पर्ने

शैक्षिक परामर्श क्षेत्रमा सहुलियत कर्जाको माग, विद्यार्थीले प्रयोग गर्न नपाएको ऋणको व्याज मिनाहा गर्नु पर्ने

काठमाडौं - विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएका शैक्षिक परामर्श दातृ संस्थाहरु आवद्ध नेपाल शैक्षिक परामर्श संघ ईक्यानले सहुलियत कर्जाको माग गर्दै विद्यार्थीले प्रयोग गर्न नपाएको ऋणको व्याज मिनाहाको व्यवस्था गर्न नेपाल राष्ट्र बैकको ध्यानाकर्षण गराएको छ । शैक्षिक परामर्श क्षेत्रलाई सम्बोधन गर्दा दिईने नयाँ सहुलियत कर्जा अन्तर्राष्ट्रिय सीमा/यातायात खुलेको वा सहज भएको अवस्थ.....

अन्तर्वार्ता

सबै पढ्नुहोस

परीक्षाको स्थायी समाधान ऐनबाट, सिकाइको वाधा स्थानीय सरकारले फुकाउने छन् : शिक्षा मन्त्री

कोरोनाका कारण समाजको समग्र क्षेत्र प्रभावित भएको छ । यो सन्दर्भमा शिक्षाका विषयलाई कसरी व्यवस्थापन गरिदैं छ ? रोकिएका परीक्षा सञ्चालनका बारेमा मन्त्रालयको तयारी, बालबालिकाको सिकाइ सुनिश्चितताका लागि अपनाईएको विधि र त्यसको कार्यान्वयन लयागतका समसामयिक विषयमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग श्रीधर पौडेलले गरेको कुराकानी :  - पछिल्लो पटक गत बर्ष बैशाख २६ गते तपाईसँग अन्तर्वार्ता गरिएको थियो ।  त्यति खेर शिक्षा ऐन कहिले आउँछ ? विद्या.....Read More

सम्पादकीय

सबै पढ्नुहोस

सार्वजनिक शिक्षा सुधार गर्ने अवधारणा, राज्य उदासिनताको पराकाष्टा

अस्थिर राजनीतिका कारण सत्ताको आगमन र वर्हिगमनबाट आजित नेपालीले प्राप्त गरेको बहुमत सहितको स्थिर सरकारले लगातार तेश्रो बर्षको बजेट प्रस्तुत गर्यो । यो नेपाली समाजका लागि विरलै मिल्ने मौका हो । त्यस माथि आफूलाई 'समाजवादी भन्ने दल' को सरकारले नै लगातार तीन बर्ष बजेट प्रस्तुत गर्नुले त स्वभाविक रुपमा अपेक्षा बढाएको थियो । किन भने समाजवाद उन्मुख समाज निर्माणको परिकल्पना गरेको संविधान कार्यान्वयन गर्ने यो पहिलो सरकार हो । त्यसैले पनि सामाजिक उत.....Read More

वैकल्पिक सिकाइ : समस्या कि समाधान खोज्ने ?

(सम्पादकीय नोट : कोरोना भाईरस (कोभिड - १९)  का कारण आएको असहजतामा बालबालिकाको सिकाइ कसरी प्रभावकारी बनाउने ? कसरी शिक्षक र सम्बन्धित निकायलाई यस प्रति जिम्मेवार बनाउने ? यस सन्दर्भमा संसारमा के कसरी काम भईरहेका होलान् ? यहाँ के गर्न सकिएला ? सिकाइ सहजता र बालबालिकालाई केन्द्रमा राख्दा उब्जिएका यस्तै यस्तै प्रश्नको उत्तर दिन कोही सफल हुन्छ भने कि त्यो शिक्षक हो कि स्थानीय सरकार ! असल अभ्यास गरेकालाई समर्थन, कोशिस गरेकालाई हौसला र नगर्नेहरुलाई.....Read More

राम्रा कसरी राम्रा

सबै पढ्नुहोस

सबै शिक्षक हेडसर, हेडसर चाँही शिक्षक !

डोटी - ३० बर्षसम्म बुवा बसेको कुर्चिमा आफू पनि हेडमाष्टर नै भएर बस्दा टेकबहादुर सिंहको मन कम्ता भारी भएको थिएन । 'बावु राजा भएकोले छोरो पनि राजै' हुने प्रथा जसरी आफू हेडमाष्टर नभएको उनलाई राम्.....

सफाइको नमूना विद्यालय

- दिपक अनुरागी / कपिलवस्तु - दैनिक ४ सय विद्यार्थीको आवत जावत, खाइ खेली गर्ने विद्यालय चिरिच्याट्ट परेको सफा छ । हेर्दा लाग्छ यहाँ विद्यार्थी चकचके छैनन् वा विद्यलायले छुट्टै सफाइ कर्मचारी रोखेको छ.....

अभिभावक / विद्यार्थी

सबै पढ्नुहोस

सकसमा विद्यार्थी

के छ हालखबर ? के हुनु, उस्तै त हो, खाना खायो, सुत्यो । उठ्यो, फेरी खायो अनि फेरी सुत्यो । बाहिर निस्कन मिल्दैन । पाहुना जान पाईएन । कोहि आफन्त पनि आउन पाएनन् । भेटघाट सबै फोनमा सिमित भएको छ । टिभि पनि.....

'म स्कूल जान चाहन्न'

एउटा घटनावाट शुरु गरौं । सन् २०१६ मा स्वीजरल्याण्डको एक शहरमा त्यहाँका राष्ट्रपतिबाट समुद्घाटित पेशागत तथा व्यावसायिक शिक्षा एवं तालीम सम्वन्धि एक अन्तरराष्ट्रिय कार्यक्रममा एउटी एक्काइस वर्षीय युवतिल.....

गुरुबा / गुरुआमा

सबै पढ्नुहोस

यसरी कमजोर भयो अस्थायी शिक्षक आन्दोलन

म २०६४ सालमा अस्थायी शिक्षक भएको हुँ । त्यसपछि आयोग खुलेन, एकपटक २०७१ म खुल्यो, २०७१ म पनि मेरिट बेसिसमा खुल्यो । चारवटा पदका लागि ५ सय जनाबीच प्रतिस्पर्धा गराएर आयोगले नमिल्ने काम गरिरहेको छ । शिक्ष.....

शिक्षक दरबन्दी हैन काम दिनुपर्यो

ललितपुर - नीलप्रसाद दुलाल शिक्षक भएको बेला अहिलेको जस्तो अवस्था थिएन अर्थात्, एसएलसी पास गरेका मान्छेहरु नै कम थिए । यही कारण पनि ४० को दशकमा एउटा विद्यालयले शिक्षक पाउनु पनि गा¥हो कुरा थियो । अझ.....