खबर/फिचर

सबै पढ्नुहोस

शिक्षक लाईसेन्स नतिजा : परीक्षार्थीको अवस्था कमजोर रहेको प्रारम्भिक संकेत

भक्तपुर - गत असोजमा भएको शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) को परीक्षाफल प्रकाशन शुरु भएको छ । शिक्षक सेवा आयोगले बुधबार माध्यमिक तहका विभिन्न सात विषयको नतिजा सार्वजनिक गरेसँगै नतिजा प्रकाशनको काम शुरु भएको हो । ईलेक्ट्रिकल इञ्जिनियरिङ, सिभिल इञ्जिनियरिङ, पशु विज्ञान, बाली विज्ञान, कानून, कम्प्युटर ईञ्जिनियरिङ र कम्प्युटर विज्ञानको नतिजा प्रकाशन गरेको आयोगले जनाएको छ । कम परीक्षार्थी रहेका.....

video audio

अन्तैवाट

सबै पढ्नुहोस

विद्यालयको जग्गा भाडामा दिन, धितो राख्न र बेचविखन गर्न नपाइने

विद्यालयको जग्गा भाडामा दिन, धितो राख्न र बेचविखन गर्न नपाइने

काठमाडौं १४ फागुन /सार्वजनिक विद्यालयको नाममा रहेको जग्गा भाडामा दिन, धितो राख्न र बेचविखन गर्न नपाइने भएको छ। सार्वजनिक विद्यालयको जग्गा बेचविखनमा रोक शिर्षकमा नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेको खबर अनुसार  राजनीतिक शक्तिको आडमा विद्यालयका नाममा रहेको जग्गा विभिन्न निकायले लिजमा लिएर वर्षौंसम्म व्यापार गर्न थालेपछि सरकारले कानुन बनाएरै भाडामा नदिने व्यवस्था गर्न लागेको हो। नयाँ.....Read More

विचार / बिमर्श

सबै पढ्नुहोस

पढेका कुरा सम्झने कसरी !

पढेका कुरा सम्झने कसरी !

धेरै विद्यार्थीका लागि पढ्नु भनेको एउटा कठिन काम हो । ’किन यत्रो धेरै पढ्नु परेको होला ?’ भनेर धेरै विद्यार्थी गुनासो गरिरहेका हुन्छन् । कसै कसैले आफूले जति पढे पनि दिमागमा नरहने भन्दै चिन.....

दण्ड रहित विद्यालय : व्यवहारमा छैन, नारामा सीमित !

दण्ड रहित विद्यालय : व्यवहारमा छैन, नारामा सीमित !

सरकारले बालमैत्रीका नाममा धेरै रकम खर्च गरिसकेको छ । टोल, वडा, विद्यालय हुँदै पुरै गाउँ तथा नगर नै बालमैत्री भयो भनेर गाजाबाजा सहित घोषणा गर्दै र यस्ता कार्यक्रममा शिक्षा मन्त्री आफै प्रमुख अतिथिका रु.....

ज्ञान र सीप सिकाउने शैक्षिक योजनाको खाँचो

ज्ञान र सीप सिकाउने शैक्षिक योजनाको खाँचो

पाठ्यपुस्तकमा लेखिएको नेपाल कृषि प्रधान देश हो भन्ने विषयबस्तु पढ्ने विद्यार्थी आज कृषि क्षेत्रमा संलग्न छैनन् । राज्यले कृषि क्षेत्रको आधुनिक विकासको लागि कृषि शिक्षामा प्रशिक्षित दक्ष जनशक्ति उत्पाद.....

विदेशमा शिक्षा

सबै पढ्नुहोस

शिक्षा मन्त्रालयको कार्यशैली प्रति आपत्ति, विद्यार्थीले तिरेको करबाट कोष स्थापनाको माग

शिक्षा मन्त्रालयको कार्यशैली प्रति आपत्ति, विद्यार्थीले तिरेको करबाट कोष स्थापनाको माग

काठमाडौं - विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिदैं आएका कन्सल्टेन्सी आवद्ध नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ नेतृत्वले शिक्षा मन्त्रालयको कार्यशैली प्रति आपत्ति प्रकट गरेको छ । गत शनिबार भएको संस्थाको १४ औं अधिवेशनबाट चयन भएको कार्यसमितिको सोमबार बसेको पहिलो बैठकमा बोल्दै अध्यक्ष प्रकाश पाण्डेले परामर्श दातृ संस्थाको दर्ता र नवीकरणको बाटो बन्द गरेको भन्दै आपत्ति जनाएका ह.....

अन्तर्वार्ता

सबै पढ्नुहोस

गर्ने स्थानीय सरकारले नै हो, तर ध्यान शिक्षक र भौतिक विकासमा !

गरिबीको अन्त्य, ब्रम्हाण्डको संरक्षण र संसारका सबै मानिसको शान्ति, सुख र समृद्धिका लागि निर्धारण गरिएका विश्व्यापी लक्ष्यहरु नै दिगो विकासका लक्ष्य हुन् । सन् २०३० सम्मका लागि विश्वव्यापी रुपमा तय गरिएका दिगो विकासका १७ लक्ष्यहरुमा लक्ष्य ४ गुणस्तरीय शिक्षामा केन्द्रित छ । लक्ष्य ४ ले खास गरी समावेशी र समतामूलक गुणस्तरीय शिक्षाको सुनिश्चित गर्ने र जीवन पर्यन्त शिक्षाका अवसर उपलब्ध गराउने उल्लेख गरेको छ । यो आफैमा लक्ष्य पनि हो र अन्य लक्ष्य हासिल.....Read More

सम्पादकीय

सबै पढ्नुहोस

शिक्षा मन्त्रालयले पुष्टि गरोस् आफ्नो औचित्य

बुधबार फेरी लाखौं विद्यार्थीले पढ्न पाएनन् । आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरिएको विरोधमा 'नेकपा विप्लव' निकट विद्यार्थी संगठनले गरेको शैक्षिक हड्तालका कारण यो अवस्था आएको हो । २१ औं शताब्दिको यो युगमा पनि उही पुरातन जडसूत्रवादी शैलीबाट माथि उठ्न नसक्नुले नै त्यो समूहको चेत प्रष्ट पार्छ । आफूलाई सत्ता विरुद्ध संघर्षमा उत्रिएको दावी गर्ने उक्त समुहले विद्यार्थीको पढ्ने अधिकार माथि बोलेको धावा प्रति जति निन्दा गरे पनि कमै हुन्छ । सरकारले.....Read More

दलदलबाट कसरी बचाउने विद्यार्थी ?

घटना : १  कक्षा ९ मा अध्ययनरत दुर्ई जना विद्यार्थी विद्यालयको विहानी कोचिङ कक्षा पश्चात विद्यालय परिसरमा रहेको शौचालय भित्र धुम्रपान गरिरहेको अवस्थामा भेटिए । अभिभावकलाई फोन सम्पर्क मार्फत जानकारी गराउँदा अभिभावक स्वयम् आश्चर्यमा परे ।  घटना : २ विद्यालयको पठनपाठन पश्चात ४ बजे पछि कक्षा ५ मा अध्ययन गर्ने १० वर्षीय विद्यार्थीले विद्यालयबाट केही परको पसलबाट विद्यालय पोशाकमै चुरोट खरीद गरिरहेको जानकारी विद्यालयका एक सचेत अभिभावकबा.....Read More

राम्रा कसरी राम्रा

सबै पढ्नुहोस

सबै शिक्षक हेडसर, हेडसर चाँही शिक्षक !

डोटी - ३० बर्षसम्म बुवा बसेको कुर्चिमा आफू पनि हेडमाष्टर नै भएर बस्दा टेकबहादुर सिंहको मन कम्ता भारी भएको थिएन । 'बावु राजा भएकोले छोरो पनि राजै' हुने प्रथा जसरी आफू हेडमाष्टर नभएको उनलाई राम्.....

सफाइको नमूना विद्यालय

- दिपक अनुरागी / कपिलवस्तु - दैनिक ४ सय विद्यार्थीको आवत जावत, खाइ खेली गर्ने विद्यालय चिरिच्याट्ट परेको सफा छ । हेर्दा लाग्छ यहाँ विद्यार्थी चकचके छैनन् वा विद्यलायले छुट्टै सफाइ कर्मचारी रोखेको छ.....

अभिभावक / विद्यार्थी

सबै पढ्नुहोस

नाटक घरमा पहिलो पटक

आठ नौ वर्षको हुँदा हलमा फिल्म हेरेको थिएँ । त्यस पछि अहिले ९ कक्षा पढ्दा सम्म हलमा पुगेकी छैन । नाटक घर त झन् कस्तो होला भन्ने लागिरहेको थियो । नाटक घरमा फिल्म हलमा जस्तै सेतो पर्दा हुन्छ कि हुन्न होल.....

उड्ने उमेरका विद्यार्थीको प्रतिनिधि – उडान

देवीराम आचार्य शिक्षा मन्त्रालय अन्र्तगत कार्यरत रहनु उनको पेशागत परिचय भए पनि समग्र शिक्षाको अध्ययन र अनुसन्धानमा उनको सक्रीय सहभागिता छ । उनले गरेका खोज, अनुसन्धान र देखे, भोगेका विषयमा केन्द्रित आल.....

गुरुबा / गुरुआमा

सबै पढ्नुहोस

यसरी कमजोर भयो अस्थायी शिक्षक आन्दोलन

म २०६४ सालमा अस्थायी शिक्षक भएको हुँ । त्यसपछि आयोग खुलेन, एकपटक २०७१ म खुल्यो, २०७१ म पनि मेरिट बेसिसमा खुल्यो । चारवटा पदका लागि ५ सय जनाबीच प्रतिस्पर्धा गराएर आयोगले नमिल्ने काम गरिरहेको छ । शिक्ष.....

शिक्षक दरबन्दी हैन काम दिनुपर्यो

ललितपुर - नीलप्रसाद दुलाल शिक्षक भएको बेला अहिलेको जस्तो अवस्था थिएन अर्थात्, एसएलसी पास गरेका मान्छेहरु नै कम थिए । यही कारण पनि ४० को दशकमा एउटा विद्यालयले शिक्षक पाउनु पनि गा¥हो कुरा थियो । अझ.....