पहिलो म्याद गुज्रेको १९ दिन पछि शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघद्वारा अब साउन २१ गतेका लागि दोश्रो म्याद घोषणा, आन्दोलनबाट सिर्जना हुन सक्ने गम्भीर अवस्थाप्रति सचेत रहन राज्यलाई स्मरण
अर्घाखाँचीको वाङ्ला पटुवाथुममा वि.स. २००१ मा जन्मिएका होमनाथ भट्टराईको शिक्षा आरम्भ गाउँ कै दलाने पाठशालाबाट भएको हो । पण्डित परिवारमा जन्मिएका भट्टराईले पछि कलकत्ता पुगेर अंग्रेजी शिक्षाको अध्ययन पनि गरे । केही समय विद्यालय शिक्षा