खबर/फिचर

सबै पढ्नुहोस

शिक्षकको नतिजा निराशाजनक

भक्तपुर– निम्न माध्यमिक तहको विज्ञान र गणितको लिखित परीक्षामा निक्कै थोरै मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । शिक्षक सेवा आयोगले गत असारमा प्रतियोगितात्मक विषयगत लिखित परीक्षा लिएको थियो । उक्त परीक्षाको नतिजा भने सन्तोषप्रद देखिएको छैन ।  प्रकाशित नतिजा अनुसार विज्ञान विषयमा २२ दशमलब ३८ प्रतिशत र गणित विषयमा १५ दशमलब ६१ प्रतिशत परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् । आयोगका अनुसार वि.....

video audio

गतिविधि

सबै पढ्नुहोस

शिक्षक सरुवा रोक्का

शिक्षक सरुवा रोक्का

भक्तपुर - शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सरुवा रोक्का गरेको छ । केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाले देशभरका शिक्षा विकास तथा समन्वय इकाई र पालिकालाई शिक्षक सरुवा नगर्न परिपत्र गरेको हो । २०७९ मा हुने स्थायी शिक्षकको खुला विज्ञापन तथा आन्तरिक बढुवाबाट पदपूर्ति गर्न लागिएको भन्दै शिक्षक सरुवाको कुनै पनि काम नगर्न आग्रह गरेको हो । केन्द्रको उक्त सूचनामा रिक्त दरबन्दीमा क.....Read More

विचार / बिमर्श

सबै पढ्नुहोस

धिपधिपे दियोका भरमा मौलिक पहिचान

धिपधिपे दियोका भरमा मौलिक पहिचान

संस्कृत वाङ्मयमा निहित ज्ञान, विज्ञान, अध्यात्म, संस्कृति, कला, साहित्य, दर्शन, गणित, इतिहास, तन्त्रशास्त्र, ज्योतिषशास्त्र, राजशास्त्र, अर्थशास्त्र, धर्मशास्त्र, सङ्गीतशास्त्र र काव्यशास्त्रले समाजको.....

गणित शिक्षण–सिकाइमा अडियो पाठ

गणित शिक्षण–सिकाइमा अडियो पाठ

आधुनिक जमानामा पनि अडियो पाठ ! त्यस माथि गणितको शिक्षण–सिकाइमा यो त झन् कसरी सहज हुन सक्छ ! सूचना प्रविधिको उच्चतम् विकास र विस्तारले विद्यार्थीको सिकाइलाई फरक तरिकाले पनि सहजीकरण गर्ने सम.....

शिक्षक

शिक्षक

म भर्खरै स्कुल जान थालेको थिएँ । स्कुलमा के पढ्थेँ वा सिक्थेँ सम्म पनि याद छैन । तर केही शिक्षकहरुको अनुहार स्पष्ट याद छ । गाउँमै हामी खेल्दै गर्दा कहिलेकाहीँ शिक्षकहरु हाम्रै घरको बाटो हिँड्नुहुन्.....

विदेशमा शिक्षा

सबै पढ्नुहोस

कक्षा १२ सकेका विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक मेला

कक्षा १२ सकेका विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक मेला

काठमाडौं - कक्षा १२ सकेर स्नातक तह अध्ययन गर्न तयार भएका विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा बृहत शैक्षिक मेला शुरु भएको छ । बिहीबारदेखि शुरु भएको दुई दिने मेलामा भारतका विभिन्न ४० भन्दा धेरै विश्वविद्यालयहरुका प्रतिनिधिहरुको सहभागिता छ । ‘स्टडी इन इण्डिया एक्स्पो’ शिर्षकमा शुरु मेलामा विश्वविद्यालयका पदाधिकारीहरूसँग विद्यार्थीले प्रत्यक्ष कुराकानी गरी सम्बन्धित विश्वविद्यालयहरूको शै.....

अन्तर्वार्ता

सबै पढ्नुहोस

पढाउने ढंग छैन भने शिक्षक घर जान्छ, हैन भने आफूलाई तयार राख्नै पर्छ

संविधानले विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत गरेको छ । तर कतिपय पालिकाले संघीय सरकारलाई देखाएर आफ्नो काम समेत नगरेका थुप्रै उदाहरण छन् । संघीय ऐन बनेन, आवश्यक सहयोग भएन, दलगत आवद्धतामा रहेका शिक्षकका कारण काम गर्न सकिएन भन्ने थुप्रै बनि बनाउ वहाना सहित स्थानीय सरकारले पहिलो कार्यकाल बिताए ।  तर, यही बिचमा कतिपय स्थानीय सरकारले शिक्षा सुधारमा आशा लाग्दा काम गरेका उदाहरण पनि फेला पर्छन् । यही मध्येको एक हो मकवानपुरको.....Read More

सम्पादकीय

सबै पढ्नुहोस

बजेटमा शिक्षा : कर्मकाण्डकै निरन्तरता

देशमा व्यवस्था परिवर्तनसँगै जारी नयाँ सँविधान पछि भएको निर्वाचनबाट बनेको सरकारले बजेट मार्फत् शिक्षालाई हेर्ने दृष्टिकोणमा कर्मकाण्डी शैलीको निरन्तरता जारी राखेको छ । तत्कालिन सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टिको आन्तरिक कलहले गत बर्ष राजनीति उथल पुथल भयो । सत्ताको बागडोर बदलियो, त्यो अलग कुरा हो । तर त्यही निर्वाचनको जनमतका आधारमा निर्वाचित दलको गठबन्धनबाट बनेको सरकारले पनि शिक्षाका सवालमा आफूलाई पूर्ववत सरकारकै कर्मकाण्डी शैलीमा कायम राखेको छ.....Read More

शैक्षिक सेवा सुविधा सहुलियत तथा छात्रवृत्ति सम्बन्धी अध्ययन

मानव पूँजी निर्माणमा राज्य तहबाट शैक्षिक सहुलियत, सेवा सुविधा तथा छात्रवृत्तिको व्यवस्था छ । बालबालिकाको शिक्षामा पहुँच सम्बन्धी व्यवस्थाका लागि सरकारले धेरै थरी शैक्षिक प्रबन्ध र छुट गर्दै आएको छ । यसरी विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक सहुलियत, सेवा सुविधा तथा छात्रवृत्ति सम्बन्धी विषयलाई राज्यले उच्च प्राथमिकता दिएको पनि देखिन्छ ।  राज्यमा जनशक्ति विकास तथा मानव पूँजी निर्माण सम्बन्धी आवश्यकता र मुद्दाहरु अनन्त हुन्छन् । शिक्षा व्.....Read More

राम्रा कसरी राम्रा

सबै पढ्नुहोस

शिक्षकको थोरै प्रयत्न, शैक्षिक सुधारका लागि कति धेरै अर्थपूर्ण !

इलामको सूर्योदय नगरपालिका स्थित फिक्कल बजारको उत्तरी सिमान्त लेकमा छ श्री फिक्कल माध्यमिक विद्यालय । विद्यालयले अपनाएका केही फरक र नयाँ अभ्यासले शैक्षिक वातावरण सुधारमा गतिलो प्रभाव पारेको छ । कतिपय च.....

सबै शिक्षक हेडसर, हेडसर चाँही शिक्षक !

डोटी - ३० बर्षसम्म बुवा बसेको कुर्चिमा आफू पनि हेडमाष्टर नै भएर बस्दा टेकबहादुर सिंहको मन कम्ता भारी भएको थिएन । 'बावु राजा भएकोले छोरो पनि राजै' हुने प्रथा जसरी आफू हेडमाष्टर नभएको उनलाई राम्.....

अभिभावक / विद्यार्थी

सबै पढ्नुहोस

अभिभावक शिक्षा : बालबालिकाको नर्सरी

घर मानिसको पहिलो पाठशाला हो । बालबालिकाको सबैभन्दा ठूलो मित्र तथा गुरु आमा हुन् भन्ने गरिन्छ । नेपोलियन बोनापार्टले मलाइ शिक्षित आमा देउ मैले तिमीलाई  असल नागरिक दिन्छु भनेका छन् । वुद्घले मन नै.....

सकसमा विद्यार्थी

के छ हालखबर ? के हुनु, उस्तै त हो, खाना खायो, सुत्यो । उठ्यो, फेरी खायो अनि फेरी सुत्यो । बाहिर निस्कन मिल्दैन । पाहुना जान पाईएन । कोहि आफन्त पनि आउन पाएनन् । भेटघाट सबै फोनमा सिमित भएको छ । टिभि पनि.....

गुरुबा / गुरुआमा

सबै पढ्नुहोस

खत्री सरको व्यस्तता : अक्सिजन लिँदै, शैक्षिक सामग्री बनाउँदै

भक्तपुर - नाकको दुई पोरामा पाइप घुसारिएको छ । कोठाको एक कुनाबाट आइरहेको अक्सिजनको पाइपलाई टाउकोको पछाडि, कानको माथिबाट ल्याइ नाकका प्वालमा छिराएर सजिलोका साथ बसिरहेका छन्, ताथलीका ध्रुब खत्री ।.....

यसरी कमजोर भयो अस्थायी शिक्षक आन्दोलन

म २०६४ सालमा अस्थायी शिक्षक भएको हुँ । त्यसपछि आयोग खुलेन, एकपटक २०७१ म खुल्यो, २०७१ म पनि मेरिट बेसिसमा खुल्यो । चारवटा पदका लागि ५ सय जनाबीच प्रतिस्पर्धा गराएर आयोगले नमिल्ने काम गरिरहेको छ । शिक्ष.....